childrenpark2053@gmail.com Call Us at: 010-520222, 521222

Nursary मा अध्ययनरत विद्यार्थीहरुको अभिभावक भेला


चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालय

सिपीचोक, सिपीनगर, धादिङबेंसी धादिङ

 

आदरणीय अभिभावकज्यू,           मिति : 2078/12/07

 

विषय : अभिभावक भेला सम्बन्धमा ।

 

          विषय  : अभिभावक भेला सम्बन्धमा ।

 

          यस चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालयमा कक्षा Nursary मा अध्ययनरत विद्यार्थीहरुको अभिभावक भेला मिति 2078/12/08 गते मंगलबार हुने भएकोले अनिवार्य उपस्थित भई शैक्षिक गुणस्तर सुधारका लागि सल्लाह सुझाव दिनु हुन यसै पत्रमार्फत हार्दिक अनुरोध गरिन्छ । 

  समय : दिउँसो 3:30 बजे

 

 

   

       प्रिन्सिपल

Notice File