स्थलगत अवलोकन भ्रमण सम्बन्धमा ।
चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालय सिपीचोक, सिपीनगर, धादिङबेंसी धादिङ आदरणीय अभिभावकज्यू, मिति : २०८०÷०९÷१८ विषय : स्थलगत अवलोकन भ्रमण सम्बन्धमा । प्रस्तुत विषयमा कक्षा LKG का बाबुनानीहरुलाई अतिरिक्त क्रियाकलाप अन्तरगत यही पुस २० गते शुक्रबार स्थलगत अवलोकन भ्रमणका लागि सांकोष पशुपति मन्दिरमा लैजान लागिएकोले आफ्ना बाबुनानीलाई विद्यालय समयमा नै विद्यालय पठाउनु हुन अनुरोध गरिन्छ । नोट: खाजा तथा पानीको व्यवस्था घरबाट नै गर्नुपर्ने छ । विद्यालयमा खाजा खाने विद्यार्थीहरुलाई खाजाको व्यवस्था विद्यालयबाट नै गरिने छ । सदन पोशााक (हाउस ड्रेस) मा विद्यार्थी पठाइदिनु होला । थप जानकारीको लागि कक्षा शिक्षकसँग सम्पर्क गर्नुहोला । प्रिन्सिपल षष्टि कु. श्रेष्ठ