‘पुरस्कार वितरण तथा ग्रयाजुयसन (दीक्षान्त समारोह) कार्यक्रम’
चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालय सिपीचोक, सिपीनगर, धादिङबेंसी धादिङ आदरणीय अभिभावकज्यू, मिति: २०८१:०३:०६ विषय : आतिथ्यता ग्रहण सम्बन्धमा । यस चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालयबाट प्रि प्राइमरी तह उतीर्ण गरी कक्षा १ मा अध्ययनरत बाबुनानीहरुको ‘पुरस्कार वितरण तथा ग्रयाजुयसन (दीक्षान्त समारोह) कार्यक्रम’ आयोजना गरिएकोले आफ्ना बाबुनानी सहित यहाँको गरिमामय उपस्थितिको लागि विनम्र अनुरोध गरिन्छ । कार्यक्रम : पुरस्कार वितरण तथा ग्रयाजुयसन (दीक्षान्त समारोह) । कार्यक्रम समय : २०८१ असार ०८ गते, विहान ७ बजे स्थान : चिल्ड्रेनपार्क आवासीय मा.वि. नोटः कार्यक्रममा सहभागी हुन आवश्यक पर्ने पोशाक (गाउन) का लागि भोलि शुक्रबार प्रि प्राइमरी इन्चार्ज श्री अनिता शाक्यलाई सम्पर्क गर्नु हुन अनुरोध छ । प्रिन्सिपल